•   २५ जेष्ठ २०७७, आईतवार
  •   6:02:30 AM

लाेकसेवा आयाेग विशेष जानकारी

- जेष्ठ १९, २०७६ मा प्रकाशित


१) एच आई भी / एड्सको उपचार विधि कुन हो ?
– Antiretroviral Therapy (ART)
२) हरित गृह ग्यास (Green House Gas ) उत्सर्जनमा नेपालको हिस्सा कति रहेको छ ?
०.०२७ प्रतिशत
३) पेट्रोलियम उत्पादक देशहरुको संगठन (OPEC) को प्रधान कार्यालय कहाँ रहेको छ ?
– भियाना
४) वेत्रावती सन्धि कुन कुन देशविच भएको थियो ?
नेपाल र तिब्बत बिच ( सन् १८४९ मा भएको, नेपालका तर्फबाट देवीदत्त थापा र तिब्बतका तर्फबाट जनरल टुङटवानले हस्ताक्षर गरेका ।)
५) सूर्यको विकिरण नाप्ने यन्त्रलाई के भनिन्छ ?
पारहेलियो मिटर
६) Cartography भन्नाले के बुझिन्छ ?
The Art Of Map (मान चित्र विधा )
७) युरोप महादेहको घाँसे मैदानलाई के भनिन्छ ?
स्टेप्स ( स्मरण रहोस् : एसिया महादेशको घाँसे मैदानलाई पनि स्टेप्स नै भनिन्छ ।)
८) Gareden Of World भनेर कुन कुन युरोेपेली मुलुकलाई चिनिन्छ ?
ग्रीस, फ्रान्स, इटाली, स्पेन (GFIS)
९) हेरिङ पोण्ड भनी कुन महासागरलाई चिनिन्छ ?
– आन्ध्र महासागर
१०) नेपालमा सर्वप्रथम सफल रुपमा कलेजो प्रत्यारोपण कहिले गरियो ?
– वि.सं. २०७६ जेठ १८ गते (त्रि.वि. अस्पतालमा)

११) फुंगी हिमनदी कुन जिल्लामा पर्दछ ?
– गोरखा

१२) वाणिज्य वायु कुन नियम अनुसार वहन्छ ?
– फेरेलको नियम (१६–२४ कि.मी. प्रतिघण्टा बेगले बहने )

१३) स्वेज नहरका डिजाइनर को हुन ?
– फर्डिनेण्ड डि लेटसेस (सन् १८६९ मा डिजाइन गरिएको )

१४) पाण्डु गुफा कहाँ पर्दछ ?
– जुम्ला

१५) विरगञ्ज सुख्खा बन्दरगाह कसको सहयोगमा निर्माण भएको हो ?
– World Bank

–संकलकः दिपेश पोखरेल खार्पाली

www.facebook.com/dipesh.pokharel1

Comments