•   १४ मंसिर २०७८, मंगलवार
  •   12:43:14 AM

सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )

- जेष्ठ २७, २०७८ मा प्रकाशित


सर्वोच्च अदालतले नागरिकतासम्बन्धी अध्यादेश संसदबाटै विधेयक पारित भई ऐनबाटै हुनुपर्ने भन्दै तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

आज बसेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा यस्तो आदेश गरेको हो ।

Comments