•   १७ श्रावण २०७८, आईतवार
  •   11:36:58 PM

खोटाङमा कुन स्थानिय तहमा कति बजेट ?

- जेष्ठ १६, २०७८ मा प्रकाशित


खबर संजाल, १६ जेठ, खोटाङ ।
आर्थिक बर्ष २०७८/७९ को नेपाल सरकारबाट खोटाङ जिल्लाका लागी विनियोजीत बजेट ।

१.दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लागि-

६६ करोड ५६ लाख !

२.हलेसी तुवाचुङ नगरपालिकाका लागि-

४४ करोड ६० लाख !

३.ऐसेलुखर्क गाउँपालिकाका लागि-

२९ करोड ७० लाख !

४.केपिलासगढी गाउँपालिकाका-

२८ करोड २८ लाख !

५.खोटेहाङ गाउँपालिकाका लागि-

४० करोड ४४ लाख !

६.जन्तेढुंगा गाउँपालिकाका लागि-

३१ करोड ३५ लाख !

७.दिप्रुङ चुईचुम्मा गाउँपालिकाका लागि-

३९ करोड ७४ लाख !

८.रावाबेँसी गाउँपालिका लागि-

२८ करोड !

९.बराहपोखरी गाउँपालिकाका लागि-

२४ करोड ६३ लाख !

१०.साकेला गाउँपालिकाका लागि-

२४ करोड ३४ लाख !

Comments