•   १७ श्रावण २०७८, आईतवार
  •   9:58:48 PM

विवाह गर्नै चाहँदैनन् चिनियाँ युवती

- जेष्ठ १६, २०७८ मा प्रकाशित


एजेन्सी।जनसंख्या वृद्धि नहुँदा बलिया पाखुरी अभाव र ज्येष्ठ नागरिक अधिक हुने समस्या भोगिरहेको चीनमा युवतीहरु विवाहमा अनिच्छुक देखिँदै आएका छन्। विवाह गरे पनि कतिपयले बच्चा जन्माउनै चाहँदैनन्। बच्चा जन्माउनु, हुर्काउनुजस्ता जिम्मेवारीबिनै उनीहरु आफ्नो जीवन बाँच्न चाहन्छन्। चीन सरकारले ‘वान चाइल्ड पोलिसी’ २०१६ मा अन्त्य गर्दा जनसंख्या वृद्धि हुने अनुमान गरेको थियो। कुनै समय चीन अधिक जनसंख्याका कारण पीडित थियो।

Comments