•   १७ श्रावण २०७८, आईतवार
  •   10:11:51 PM

लोकसेवा आयोगमा आउन सक्ने महत्वपूर्ण प्रश्नहरू (जवाफसहित)

- जेष्ठ ८, २०७८ मा प्रकाशित


१. “Nimbus7” के हो ?
• ओजन तहको प्वालबारे जानकारी दिने यान


२. वातावरण क्षेत्रको नोबेल पुरस्कार भनि चिनिने पुरस्कार कुन हो ?
• Goldman Prize (सन् १९८९ मा नागरिक नेता एवं परोपकारी व्यक्तिको रुपमा परिचित Richard N. Goldman and Rhoda H. Goldman ले गरेका हुन् ।)


३. के हो IUCN Red list ?
• संकटापन्न जैविक प्रजातिको सूची( IUCN ले सन् १९६४ देखि प्रचलनमा ल्याइएको, Red Data Book भनि चिनिने )


४. फोकल्याण्ड जर्नल नामक कृतिका लेखक को हुन् ?
• गणेश रार्इ


५. विश्वको पहिलो Hydrogen Powered Train कहाँ सञ्चालनमा आएको छ?

• उत्तरी जर्मनी (सन् २०१८ सेप्टेम्बर १६ बाट सञ्चालनमा आएको, फ्रान्सेली बहुराष्ट्रिय रोलिङ्ग स्टक निर्माता Alstoma SA द्वारा निर्माण गरिएको)


६. Google Dataset Search कहिलेबाट प्रयोगमा आएको हो?
• सन् २०१८ सेप्टेम्बर ५ (एक प्रकारको गुगल सर्च इन्जिन)


७. राष्ट्रिय सदाचार सम्मान कुन संस्थाद्वारा प्रदान गर्ने गर्दछ ?
• ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (भ्रष्टाचार विरुद्धको दिवस डिसेम्बर ९ का दिन प्रदान गरिने )


८. सूचनाको हक सम्बन्धी पहिलो कानुन जारी गर्ने मुलुक कुन हो?
• स्वीडेन (सन् १७६६)


९. “Blue Planet Award” कुन क्षेत्रसँग सम्बन्धित छ ?
• वन तथा वातावरण (असाही ग्लास फाउन्डेसनद्वारा सन् १९९२ मा स्थापना गरिएको)


१०. “ebuzzasia” के हो ?
• नेपालको पहिलो सर्च इन्जिन


११. The Organization of the Petroleum Exporting Countries (OPEC) को मुख्यालय कहाँ रहेको छ ?
• भियान, अष्ट्रिया (सन् १९६० सेप्टेम्बर १४ मा स्थापना, हाल सदस्य संख्या १३ राष्ट्र)


१२. डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार-२०७७ कसलार्इ प्रदान गरियो ?
• राष्ट्रिय आविष्कार केन्द्र


१३. “From Third World To First” कसको कृति हो ?
• ली क्वान यु


१४. प्रदेश नं. १ ले सञ्चालन गरेको “जागौं जागौं” अभियान केसँग सम्बन्धित छ ?
• डेङ्गु नियन्त्रण


१५. नेचुङ्ग नाका कहाँ पर्दछ ?
• मुस्ताङ


नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको महामारी कोभिड-१९ को संक्रमणले विश्वमा नै स्वास्थ्य संकटको परिस्थिति सृजना भएको छ । यस विषम परिस्थितिमा स्वास्थ्य सम्बन्धी मापदण्डको अनिवार्य रुपमा पालना गरौं । आफु पनि बाँचौ, अरुलार्इ पनि बचाऔं ।

संकलक : दिपेश पोखरेल ‘खार्पाली’

Comments