•   १७ श्रावण २०७८, आईतवार
  •   10:24:24 PM

बादललाई पछि पार्दै राष्ट्रियसभामा खिमलाल विजयी

- जेष्ठ ६, २०७८ मा प्रकाशित


खबर संजाल, ६ जेठ, काठमाण्डौ।

सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्।

Comments