•   ३१ जेष्ठ २०७८, सोमबार
  •   3:51:14 AM

बादल बने राष्ट्रियसभाका उम्मेदवार

- बैशाख २४, २०७८ मा प्रकाशित


खबर संजाल, २४ वैशाख, काठमाण्डौ ।
वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको पदका लागि हुने उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार बनेका छन् ।

उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।

Comments