•   ३१ जेष्ठ २०७८, सोमबार
  •   3:21:32 AM

स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री शीतलनिवासमा

- बैशाख २३, २०७८ मा प्रकाशित


खबर संजाल, २३ वैशाख, काठमाण्डौ।
एमाले स्थायी कमिटी बैठक सकेलगत्तै नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

बिहान १० बजेपछि बालुवाटारमा बसेकाे स्थायी कमिटी बैठक सकेर ओली शीतल निवास पुगेका हुन् ।

उनले हिजो प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापतिसहित ६ शीर्ष नेताहरुसँग संवाद गरेका थिए।

Comments