•   ३१ जेष्ठ २०७८, सोमबार
  •   3:02:35 AM

ललितपुरमा निषेधाज्ञामा बाहिर निस्किनेलाई जरिवाना

- बैशाख २३, २०७८ मा प्रकाशित


खबर संजाल, २३ वैशाख, काठमाण्डौ।
कोरोना महामारीका कारण उपत्यकाभित्र जारी निषेधाज्ञा थप कडा बनाइएको छ।

यस पटकको निषेधाज्ञामा अवज्ञा गर्नेलाई प्रहरीले होल्डिङ सेन्टरमा राख्ने मात्र होइन जरिवाना समेत लिने गरेको छ। अनावश्यकरुपमा हिंड्डुल गर्नेलाई एक सय रुपैयाँ जरिवाना लिने गरेको प्रहरीले जानकारी दिएको छ।
संक्रमण रोग ऐन २०२० अनुसार जरिवाना लिएको प्रहरीले जानकारी दिएको छ।

Comments