•   ३१ जेष्ठ २०७८, सोमबार
  •   2:08:54 AM

कविता : तिमी डुब

- बैशाख २३, २०७८ मा प्रकाशित


कविता !

तिमी डुब
तिमीहरू डुब
एक अर्कालाई लिएरै डुब

ट्वाइलेटको सेफ्टीट्यांकीमा डुब
त्रिशुलीमा डुब ,नारायणीमा डुब
डुब्न चाहिँ डुब

झाँक्री डुब ,बैद्य डुब ,डाक्टर डुब
कालो कांग्रेस पनि डुब
देशलाई नँडुबाउ ,तिमीहरू मात्र डुब

तिमीहरू डुबेपछि देशले किनार पाउँछ
त्यसैले भोली हैंन आजै डुब
जतिसक्दो छिटो डुब

  • पुरुषुत्तम पन्त, भारद्वाज
Comments