•   ३१ जेष्ठ २०७८, सोमबार
  •   4:00:39 AM

माओवादीद्वारा समर्थन फिर्ता (पत्र सहित)

- बैशाख २२, २०७८ मा प्रकाशित


खबर संजाल, २२ वैशाख, काठमाण्डौ।

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको जानकारी संसद सचिवालयलाई गराएको छ।

माओवादी केन्द्रका नेताहरूले संसद सचिवालय पुगेर ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन्।

No description available.
No description available.
Comments