•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:35:48 PM

दिक्तेलमा कोविडको दोश्रो बज्रपात, रहेनन् लीला जोशी

- बैशाख २१, २०७८ मा प्रकाशित


खबर संजाल, २१ वैशाख, दिक्तेल ।
विश्वव्यापी फैलिएको कोरोना भाइरसको दोश्रो महामारीबाट खोटाङ जिल्लाका दुईजनाको मृत्यु भएको छ ।
कोविड-१९ को दोश्रो महामारीबाट सदरमुकाम दिक्तेलका युवा व्यवसायी अनिल जोशीको मृत्यू भएको केही दिन नबित्दै बजारकै अर्का लीला जोशी को पनि मृत्यू भएको छ ।

दुई जनाको निधन पछि दिक्तेल शोक र त्रासमा डुबेको छ ।

Comments