•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:47:06 PM

७ हजार भन्दा धेरैलाई संक्रमण, ३७ जनाको मृत्यु

- बैशाख २०, २०७८ मा प्रकाशित


खबर संजाल, २० वैशाख, काठमाण्डौ ।
नेपालमा कोरोना भाइरसले पछिल्लो २४ घण्टामा नेपालभर ७४ सय ४८ जना नयाँ संक्रमित थपिएका छन्। भने यही अवधिमा अहिलेसम्मकै धेरै ३७ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा ७३ सय ८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको हो।
यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ।

Comments