•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:40:18 PM

ठाकुर र महतो ले आकस्मिक बोलाए जसपाका सांसदहरू लाई राजधानी

- बैशाख २०, २०७८ मा प्रकाशित


खबर संजाल, २० वैशाख, काठमाण्डौ ।
जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना सांसदहरूलाई आकस्मिक राजधानी आउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरे लगत्तै जसपा अध्यक्ष ठाकुरको निर्देशनमा कार्यालयबाट राजनीतिक परिस्थिति फेरिएकाले कुनै पनि बेला आवश्यक पर्ने भन्दै काठमाण्डौं आउन सांसदहरुलाई फोन गएको थियो ।

Comments