•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:11:18 PM

मुख्य मन्त्री पोखरेलको शपथ ग्रहण (तस्विरमा)

- बैशाख १९, २०७८ मा प्रकाशित


खबर संजाल, १९ वैशाख, काठमाण्डौ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरी पद तथा गोपनीयताको सपथ गराएका हुन् । हेर्नुस् उक्त कार्यक्रमका केहि तस्विरहरू


Comments