•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:48:15 PM

सय रुपैयाँ बढ्यो सुनको भाउ

- बैशाख १९, २०७८ मा प्रकाशित


खबर संजाल, १९ वैशाख, काठमाण्डौ।

नेपाली बजारमा आईतबार सुन १ सय रुपैँयाले बढेकाे छ ।

शुक्रबार ८९ हजार ९ सय रुपैँयामा कारोबार भएको सुनको मूल्य आईतबार ९० हजार रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । शुक्रबार एक हजार २ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आईतबार पनि एक हजार २ सय ९५ रुपैँया निर्धारण गरिएको छ ।

Comments