•   २४ बैशाख २०७८, शुक्रबार
  •   2:57:45 PM

किन भाइरल बने सामाजिक सञ्जालमा यी तस्विरहरू ?

- बैशाख १९, २०७८ मा प्रकाशित


खबर संजाल, १९ वैशाख, काठमाण्डौ ।

यी तस्विरहरू सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।
तर यी कहाँका तस्वीर हुन भन्ने सम्म पनि धेरैलाई थाहा छैन ।
यी तस्विरहरू नेपालगन्जको भेरि अस्पतालको कोभिड वार्डमा खटिएका नर्सहरुका हुन् । भोक, प्यास र निद्रा नभनि उनीहरु आफ्नो ज्यानको प्रवाह नगरि खटिएका छन् । कतिपय आफै संक्रमित छन् । तर पनि विरामीको उपचारमा होम्मिएका छन् । सलाम यी नर्सहरुलाई ।

Comments