•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:01:06 PM

झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

- बैशाख १८, २०७८ मा प्रकाशित


खबर संजाल, १८ वैशाख, काठमाणडाैँ ।
नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण भएको छ । उनलाई अहिले मनमोहन मेमोरियल अस्पताल सोह्रखुट्टेमा भर्ना गरिएको स्रोतले जनाएको छ ।

त्यसैगरी नेकपा एमालेका नेता मोदनाथ प्रश्रितलाई पनि कोरोना संक्रमण भएको छ । उनलाई पनि खनालसँगै सोही अस्पतालमा राखिएको जनाइएको छ ।

Comments