•   २४ बैशाख २०७८, शुक्रबार
  •   3:50:43 PM

डाक्टर र पागल (चुट्किला)

- बैशाख १७, २०७८ मा प्रकाशित


एकजना मानसिक बिरामी डाक्टरकहाँ गएछ ।
डाक्टर : तिमी पागल कसरी भयौ?
पागल : मैले एकजना विधुवासँग विवाह गरे
उसको जवान छोरीसँग मेरो बाउले विहे गर्यो
यसरी मेरो छोरी मेरो आमा भई
उनिहरुको घरमा फेरि छोरी जन्म्यो
त्यो मेरो बहिनी भई
तर म उसको हजुरआमाको लोग्ने थिएँ
यसरी उ मेरो नातिनि पो भई
यसरी मेरो छोरो ले बहिनिलाई पनि हजुरआमा भन्नुपर्यो
अनि म आफ्नो छोराको भान्जा भए
अनि मेरो बाउ मेरो ज्वाँई भयो
अनि मेरो आफ्नो छोरा हजुरबुवाको साला भयो अनि…

डाक्टर : बस चुप लाग अर्ध पागल मलाई पनि पागल बनाउछ कि हो ?

Comments