•   २४ बैशाख २०७८, शुक्रबार
  •   4:48:54 PM

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

- बैशाख १६, २०७८ मा प्रकाशित


खबर संजाल, १६ वैशाख, काठमाण्डौ ।

नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।

मल्लका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार विहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा गरिएको छ ।

Comments