•   ८ बैशाख २०७८, बुधबार
  •   11:03:12 PM

साहित्य सन्ध्या पुरस्कार समीर लाई

- चैत्र ६, २०७७ मा प्रकाशित


खबर संजाल, ६ फाल्गुन, काठमाण्डौँ ।
साहित्य सन्ध्याले नेपालले यस बर्षको साहित्य सन्ध्या पुरस्कार साहित्यकार तथा जनस्वास्थ्यविद डा. रवीन्द्र पाण्डे (समीर)लाई दिने निर्णय गरेको छ।

नेपाली लघुकथा विधामा लामो अनुभव पुर्‍याएको योगदानको कदरसहित उनलाई पुरुसकार दिन लागिएको हो। पुरस्कारको राशि १५ हजार नगद रहेको छ।

प्रज्ञा प्रतिष्ठानका कुलापति गङ्गाप्रसाद उप्रेतीको प्रमुख अतिथ्यमा उक्त पुरस्कार प्रदान गरिने भएको छ।

Comments