•   १८ फाल्गुन २०७७, मंगलवार
  •   2:39:12 AM

वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई

- माघ ११, २०७७ मा प्रकाशित


खबर संजाल, ११ माघ, काठमाण्डौ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् ।मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो ।

Comments