
वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई
- माघ ११, २०७७ मा प्रकाशित

खबर संजाल, ११ माघ, काठमाण्डौ ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक जीवनमा बाँधिएका छन् ।काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राईले जाङ्मु शेर्पासँग बिहे गरेका हुन् ।मुख्यमन्त्री राईको वैवाहिक समारोहमा पार्टीका सीमित नेता र आफन्तहरु सहभागिता रहेको थियो ।

Comments