•   १८ फाल्गुन २०७७, मंगलवार
  •   1:57:07 AM

समसामयिक जानकारी

- माघ ३, २०७७ मा प्रकाशित


२०७७ माघ ३ – खोटाङ

१. BRICS को १२ औं सम्मेलन कहिले सम्पन्न भयो?

  • सन् २०२० नोभेम्बर १७ (रुसमा सम्पन्न भर्चुअल माध्यमबाट)

२. Emmy Award कुन क्षेत्रसँग सम्बन्धित छ?

  • टेलिभिजन क्षेत्र

 ३. कुन आवधिक योजनामा लक्ष्य भन्दा बढी आर्थिक उपलब्धि हासिल भएको थियो?

  • छटौं योजना(लक्ष्य ४.३% रहेको उपलब्धि ४.४% हासिल भएको)

४. ICC को नव-निर्वाचित अध्यक्ष को हुन् ?

  • ग्रेग बाक्ले (२०२० नोभेम्बर २५ मा निर्वाचित, न्यूजिल्याण्डका)

५. संयुक्त राष्ट्र संघबाट गाँजालार्इ लागूऔषधको सूचीबाट हटाउने कहिले गरियो?

  • सन् २०२० डिसेम्बर २

६. सार्कका नव-नियुक्त महासचिव को हुन्?

  • एसला विराकुन श्रीलंका(सन् २०२० मार्च १ मा निर्वाचित)

७. कोरोना भर्इरसलार्इ SARS-coV-2 भनि नामाकरण गर्ने संस्था कुन हो?

  • ICTV(International Committee on Taxonomy of Viruses, सन् २०२० नोभेम्बर ११ मा)

८. कोरोना परिक्षणको विधी PCR र RDT को पुरा रुप के हो?

  • Polymerase Chain Reaction and Rapid Diagnostic Test

९. नेचुंग नाका कहाँ पर्दछ?

  • मुस्ताङ

१०. Sapiens: A Brief History of Humankind नामक कृतिका लेखकको हुन्?

  • युवल नोह हरारी

११. असंलग्न आन्दोलनद्वारा सन् २०२१ लार्इ कुन बर्षको रुपमा मनाउने निर्णय गरेको छ?

  • अन्तराष्ट्रिय शान्ति तथा विश्वासको बर्ष

१२. कोभिड-१९ विरुद्ध खटिएका विश्वका उत्कृष्ट ५ महिलाको सूचीमा पर्न सफल नेपाली चिकित्सक को हुन्?

  • डा. रुना झा

१३. “लोलुफेर अभियान” केसँग सम्बन्धित छ ?

  • पदयात्रा

१४. विश्वको पहिलो जिरो कार्वन सिटि सहर कुन हो?

  • मस्दार यूएर्इ

१५. पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण भएको छ ?

  • शिखर शैली
Comments