•   ३ माघ २०७७, शनिबार
  •   11:37:22 AM

पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)

- पुष २९, २०७७ मा प्रकाशित


खोटाङ जिल्लाको दक्षिणी गाउँ पालिका बराह पोखरी गाउँपालिकामा अवस्थित बराह पोखरी ताल धार्मिक र पर्यटकीय दृष्टिकोण बाट महत्वपूर्ण छ । दुर्लभ रातो माछा पाइने भएकाले पनि यो तालको विशेष महत्व छ ।

Comments