•   ३ माघ २०७७, शनिबार
  •   11:02:34 AM

आज पृथ्वी नारायण शाहको जन्म दिन

- पुष २७, २०७७ मा प्रकाशित


खबर सञ्जाल पुष २७

आज देशभर पृथ्वी जयन्ति धुमधाम सँग मनाइदै छ । बाइसे चैबिसे राज्यको रुपमा टुक्रिएर रहेको नेपाललाइ एकिकरण गरि आधुनिक नेपाल निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने नरभुपाल शाहका जेठा छोरा पृथ्वी नारायण शाह हुन । उनको उक्त योगदानको कदर गर्दै बिंः सं १७७९ पुष २७ मा जन्मेको उनको जन्मदिनको अबसरमा आज पुष २७ गते का दिन प्रत्यक बर्ष झैं ठाउँ ठाउँमा जन्म उत्सब मनाइदै छ ।

Comments