
आज पृथ्वी नारायण शाहको जन्म दिन
- पुष २७, २०७७ मा प्रकाशित

खबर सञ्जाल पुष २७
आज देशभर पृथ्वी जयन्ति धुमधाम सँग मनाइदै छ । बाइसे चैबिसे राज्यको रुपमा टुक्रिएर रहेको नेपाललाइ एकिकरण गरि आधुनिक नेपाल निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने नरभुपाल शाहका जेठा छोरा पृथ्वी नारायण शाह हुन । उनको उक्त योगदानको कदर गर्दै बिंः सं १७७९ पुष २७ मा जन्मेको उनको जन्मदिनको अबसरमा आज पुष २७ गते का दिन प्रत्यक बर्ष झैं ठाउँ ठाउँमा जन्म उत्सब मनाइदै छ ।

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments