
चमत्कारी मन्दिर : जो आफैँ खुल्छ, आफैँ बन्द हुन्छ !
- पुष १४, २०७७ मा प्रकाशित

काठमाडौं । संसार रहस्यको खानीले भरिएको छ । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ।
भारतको वृन्दावनमा स्थित भगवान श्रीकृष्णको यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ ।
यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ । मन्दिरमा विहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ ।
पुजारीका अनुसार मन्दिरमा हरेक विहा भगवान श्रीकृष्ण शयन गर्न आउँछन् । त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।
बिस्तारमा गद्दा र तन्नाहरु बिच्छ्याईएको हुन्छ । विहान जब मन्दिर खल्छ तब त्यहाँ कोहि सुत्न आएको भान हुन्छ ।
साथै मन्दिरमा हरेक दिन मक्खन र मिश्रीको प्रसाद बाँडिन्छ । त्यहाँ मान्यताका अनुसार तानसेनका गुरु सन्त हरिदासले आफ्नो भजनद्वारा राधा र श्रीकृष्णलाई साक्षात प्रकट गरेका थिए ।
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments