•   ८ बैशाख २०७८, बुधबार
  •   11:07:19 PM

चमत्कारी मन्दिर : जो आफैँ खुल्छ, आफैँ बन्द हुन्छ !

- पुष १४, २०७७ मा प्रकाशित


काठमाडौं । संसार रहस्यको खानीले भरिएको छ । आज हामी तपाईलाई एक अनौठो रहस्यका बारेमा जानकारी दिनेछौँ ।

भारतको वृन्दावनमा स्थित भगवान श्रीकृष्णको यो मन्दिर कुनै चमत्कारी भन्दा कम छैन । यो अनौठो मन्दिर निधिवनमा रहेको छ ।

यो मन्दिर आफैँ बन्द हुन्छ र आफैँ खुल्छ । मन्दिरमा विहान प्रत्येक दिन पूजा तथा आरधना गरिन्छ ।

पुजारीका अनुसार मन्दिरमा हरेक विहा भगवान श्रीकृष्ण शयन गर्न आउँछन् । त्यहाँ बिस्तारा पनि लगाइएको हुन्छ ।

बिस्तारमा गद्दा र तन्नाहरु बिच्छ्याईएको हुन्छ । विहान जब मन्दिर खल्छ तब त्यहाँ कोहि सुत्न आएको भान हुन्छ ।

साथै मन्दिरमा हरेक दिन मक्खन र मिश्रीको प्रसाद बाँडिन्छ । त्यहाँ मान्यताका अनुसार तानसेनका गुरु सन्त हरिदासले आफ्नो भजनद्वारा राधा र श्रीकृष्णलाई साक्षात प्रकट गरेका थिए ।

एजेन्सीको सहयोगमा

Comments