
अभिनेत्री परिणीति चोपडा अन्डरकभर एजेन्टको भूमिकामा देखिँदै
- पुष १४, २०७७ मा प्रकाशित

मुम्बई । अभिनेत्री परिणीती चोपडा आफ्नो नयाँ एक्सन थ्रिलर चलचित्रका लागि निर्देशक रिभु दासगुप्तासँग पुनः काम गर्दैछिन् । नयाँ चलचित्रमा परिणीति एक अन्डर कभर एजेन्टको भूमिका निभाउँदै छिन् ।
रिर्पोटका अनुसार, अझै नामांकण गर्न बाँकी यस चलचित्रमा भारत–पाकिस्तानको पृष्ठभूमि हुने छैन । चलचित्रमा परिणीति एक एन्डर कभर एजेन्टको भूमिकामा अपरेसनलाई नेतृत्व गर्नेछिन् । यसका साथै यो चलचित्र उनको व्यक्तिगत जीवनको यात्रा र बदलामा आधारित रहनेछ ।
२०२१ देखि छायांकनमा जाने तयारी रहेको निर्माण टिम हाल कोभिड–१९ को गाइडलाइन फलो गर्दै छायांकन स्थानको अनुमति लिइहरहेको छ ।
रिलायन्स इन्टरटेन्मेन्टको निर्माणमा बन्न लागेको चलचित्र निर्माणको आधिकारिक घोषणा भने हुन बाँकी छ ।
यो चलचित्र भारतीय एजेन्टको गोप्य उद्धार अभियानमा आधारित छ । परिणीतिका साथै चलचित्रमा रजीत कपुर, के के मेनन, दिव्येन्दु भट्टाचार्य र हार्डी संधु लगायत कलाकारहरुको अभिनय छ ।
बलिउड हंगामा

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments