•   ८ बैशाख २०७८, बुधबार
  •   12:05:32 AM

प्रदेश १ बाट प्रदेश युवा क्लब सञ्जालका अध्यक्ष बने घनश्याम ढकाल

- पुष ३, २०७७ मा प्रकाशित


खबर सञ्जाल ३ पुष
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युबा परिषदको माताहतमा रहि प्रदेश युबा क्लब सञ्जाल गठन तथा परिचालन गर्ने निर्देसन अनुशार प्रदेश १ ले पनि पुर्णता पायको छ । खोटाङ्का द्दनश्यम ढकालको अध्यक्षतामा गठन भएको प्रदेश युबा क्लब सञ्जाल समाबेसि सहित ११ सदश्यिय क्लब गठन भएको हो ।

१० बर्षको सानै उमेरदेखि बाल क्लबको सदश्य रहदै बालबालिकाको क्षेत्रमा बिभिध योगदान पु¥याउदै आएका ढकाल बाल क्लबको अध्यक्ष सहित भए उमेरसंगैँ बालबालिका बिद्यार्थी तथा युबा क्षत्रको सर्बाधिक हक र अधिकारको प्राप्तिको लागि निरन्त्तर लिागि रहेका ढकाल बिद्यार्थी नेता पनि हुन । आफ्नो नगरमा आफु अध्यक्ष रहेर नगर युबा संजाल गठन गरि युवा समस्या र समस्या समाधानको लागि अहोरात्र परिश्रम गरिरहेका छन् । उनि २०७७ का संद्दिय युबा संसद पनि हुन । आफ्नो जिल्ला भित्र तथा बाहिर पनि बालबालिका बिद्यार्थी तथा युबाको क्षेत्रमा निरन्तर लागेका ढकाल बिगत १० बर्ष देखि सामाजिक सेवामानै लागि रहेका छन । संघिय युवा क्लबले निर्देसित गरेपश्चात प्रदेश स्तरिय युबा क्लब संञ्जालमा धेरै चर्चा चलिरहेका ढकाल अन्ततः प्रदेश युबा क्लब सञ्जालका अध्यक्ष भएका हुन् ।

Comments