
रंगभेदी टिप्पणी गरेको भन्दै इस्तानबुल र पीएसजीका खेलाडीले १५ मिनेटमै छाडे मैदान
- मंसिर २४, २०७७ मा प्रकाशित

खबर सञ्जाल २४ मङ्सिर काठमाडौं
जातिय विभेद भएको भन्दै च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा टर्कीको इस्तानबुल र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० का खेलाडीले पहिलो हाफको १५ मिनेटमा मैदान छाडेका छन् ।
उनीहरुले खेलको १५ औं मिनेटमा सहायक रेफ्रीले इस्तानबुलको बेन्चतर्फ इंगित गर्दै मुख्य रेफ्रीलाई कार्ड दिन बताएका थिए । उनले बेन्चतर्फ इंगित गर्दा रंगभेदी व्यवहार गरेको आरोप इस्तानबुलका खेलाडीहरुले लगाए ।
पहिलो हाफको १५ मिनेट सकिँदा दुबै टोली गोलरहित बारबारीमा रोकिएका थिए । सोही क्रममा दुबै टोलीका खेलाडी मैदानमा विरोध गर्दै बाहिरिएका थिए ।
लामो समय छलफल गर्दा पनि रेफ्री र दुई टोलीबीचका खेलाडीहरुको सहमति नहुँदा खेल रोकिएको थियो । दुबै टोलीले उक्त रेफ्रीलाई हटाएपछि मात्र मैदान फर्कने बताएका थिए ।

सम्बन्धित खवर
- प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती नगर्नुस्
- यस्ता छन् बेसार सेवन गर्दा जान्नैपर्ने पाँच मुख्य कुरा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
- एसी मिलान ‘सिरी ए’ को शीर्ष स्थानमा कायमै
- पानीजहाज कार्यालयले थाल्यो चार नदीमा जलमार्ग सम्भाव्यता अध्ययन
- कोभिड सम्बन्धी महासभामा ओलीको सम्बोधन : हामी सबै एउटै आगाको भुंग्रोमा छौँ
- पुग्नै पर्ने बराहपोखरी (फोटो फिचर)
- आज पृथ्वी नारायण शाहको जन्म दिन
- दंगालले नेतृत्वमा नेकपा खोटाङ, रिजाल दोश्रो बरियतामा
- अमेरिकाले चीनलाई रिस उठाउने खालको अर्को एउटा कडा कदम उठायो
- बाबुरामलाई मार्न प्रचण्डले खाल्डो खनेका थिए, हामीले बचायौँ ।– मन्त्री थापा
- जनप्रतिनिधि धम्क्याउँदै दाहाल–नेपाल समूहका नेता
Comments