•   १२ आश्विन २०७७, सोमबार
  •   1:23:03 PM

उज्वल सागरको नयाँ गित ‘दि अनलभ्ड : तिमी खुशी त छौ नि ?’ सार्वजानिक

- फाल्गुन ३, २०७६ मा प्रकाशित


काठमाण्डौँ । गायक एवं संगीतकार उज्वल सागरको नयाँ गित ‘दि अनलभ्ड : तिमी खुशी त छौ नि ?’ सार्वजानिक भएको छ । शब्द, संगित र आवाजको दृष्टिकोणबाट नै उत्कृष्ट लाग्ने उक्त गितमा रोशनको शब्द रहेको छ भने बिश्व अधिकारीले संगीत संयोजन गरेका छन् ।
संगीत क्षेत्रमा निरन्तर साधना गरिरहेका उनका गीतभित्र काव्यिकता पाईन्छ ।
शनिबार अपराह्न सार्वजानिक भएको उक्त गीतले राम्रो प्रतिक्रियाहरु पाईरहेको छ ।
यसअगाडी सागरको पहिलो आधिकारिक गीत ‘धुन’ सार्वजानिक भएको थियो । दुवै गीत उनले आफ्नो आधिकारीक युटुव च्यानल ‘उज्वल सागर’ बाट सार्वजानिक गरेका छन् ।

Comments