•   २१ असार २०७७, आईतवार
  •   5:53:32 AM

उज्वल सागरको “धुन” सार्वजानिक

- मंसिर २८, २०७६ मा प्रकाशित



उदयमान गायक एवं संगितकार उज्वल सागर को पहिलो आधिकारीक गित “धुन” सार्वजानिक भएको छ । उज्वल सागरको आफ्नै युटुव च्यानल मार्फत सार्वजानिक भएको उक्त गितमा स्वर र संगित दुवै उनकै रहेको छ भने मुस्कान रानाभाटले कोरसमा साथ दिएकी छिन । रोषनको शब्द र बिश्व अधिकारीकोको संगित संयोजनमामा तयार भएको उक्त गितले सार्वजानिक भएयता नै राम्रो प्रतिक्रियाहरु पाईरहेको छ ।

Comments