•   २१ असार २०७७, आईतवार
  •   6:07:12 AM

सीमा बचाऔं अभियान,नेपालले नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दै

- मंसिर ७, २०७६ मा प्रकाशित


खबरसञ्जाल ०७ मंसिर काठमाण्डौ ।

यहि कार्तिक ८ गते सीमा बचाऔ अभियान,नेपालले नेपालको वास्तविक नक्सा सार्वजनिक गर्दैछ । लिम्पियाधुरा,कुटि,नावि,गुञ्जि,कालापानी,लिपुलेक लगाएत नेपालको भुभाग समेत समेटेर भारतले सार्वजनिक गरेको नक्सा खारेजि र भारतिय कब्जाबाट नेपाली भुमि मुक्त हुनुपर्ने माग सहित निरन्तर आन्दोलनरत सीमा बचाउ अभियान नेपालले आइतबार दिउसो १ः०० बजे रिपोर्टर्स क्लबमा एक कार्यक्रमका माझ नेपालको वास्तविक नक्सा सार्वजनिक गर्न लागेको हो । सम्बन्धित सरोकारवालाले प्रकाशन गर्न ढिलाई गरेको र आम जनतामा वास्तविक नक्सा पुग्न नसक्नाले ठुलो भ्रम सिर्जना भएको कारण दवाव र सुचना दुबैका लागी उक्त नक्सा सार्वजनिक गर्न लागिएको उक्त अभियानका सदस्य रोहित बास्तोलाले बताउनुभयो

Comments