•   २१ असार २०७७, आईतवार
  •   7:16:33 AM

लाेकसेवामा आउने सम्भावित समसामयिक प्रश्नहरु

- श्रावण ७, २०७६ मा प्रकाशित


१. ४६ औं कोपा अमेरिकन फुटबल कहिले सञ्चालन भएको थियो ?
सन् २०१९ जुन १४ देखि जुलाई ७ सम्म ( ब्राजिलमा सम्पन्न ब्राजिल विजेता उपविजेता पेरु, ४७ औं कोपा अर्जेन्टिना र कोलम्बियामा २०२० मा हुने )
२. सबैभन्दा बढि बहुआयामिक गरिबी दर रहेको प्रदेश कुन हो ?
कर्णाली प्रदेश (५१.२५) (सबैभन्दा कम प्रदेश नं. ३ १२.२ प्रतिशत)
३. ९१ औं ओस्कार अर्वाड कसले प्राप्त ग¥यो ?
ग्रीन बुक
४. विश्व खुसी दिवस कहिले मनाइन्छ ?
मार्च १२ ( सन् २०१२ देखि मनाउन थालिएको)
५. १२ औं साफ च्याम्पियनसिप पूmटबल कुन देशमा आयोजना गरिएको थियो ?
बंगलादेश ( सन् २०१८ सेप्टेम्बर ४ देखि १५ सम्म, विजेता माल्दिभ्स उपविजेता भारत (२–१))
६. राष्ट्रिय परिचय पत्र वितरण शुरु कहिलेबाट गरियो ?
२०७५ मंसिर ३ ( पाँचथर जिल्लाको फिदिम न.पा. बाट, पहिलो राष्ट्रिय परिचय पत्र प्राप्त गर्ने भगवती देवी भण्डारी)
७. अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको निधन कहिले भयो ?
सन् २०१८ नोभेम्बर ३०
८. प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा कहिले गरियो ?
२०७५ फाल्गून १ ( सबैका लागि रोजगार, संवैधानिक अधिकार नारा रहेको)
९. कोटेश्वर–कलंकी सडक खण्ड कुन देशको सहयोगमा निर्माण भएको हो ?
चीन ( २०७५ माघ १४ गते नेपाल सरकारलाई हस्तान्तरण गरेको)
१०. नेपालसँग हवाई सम्झौता भएको ३९ राष्ट्र कुन हो ?
कम्बोडिया ( सन् २०१८ नोभेम्बर २९)
११) पहिलो पटक नेपाली न्यानो स्याटलाइट प्रक्षेपण कहिले भयो ?
बि.सं. २०७६ बैशाख ५ गते
१२) भारत छोड आन्दोलन कहिले भएको थियो ?
सन् १९४२ मा – महात्मा गान्धीको नेतृत्वमा)
१३) बास्तुकलाको उपजको रुपमा कुन वेदलाई चिनिन्छ ?
अथर्ववेद
१४)  In Search Of Loss Time का लेखक को हुन ?
मार्सेल प्रोस्ट
१५) कर्णाटक बंशका अन्तिम शासक को हुन ?
हरिसिंहदेव (पहिलो नान्यदेव जसले वि.सं. ११५४ मा कर्णाटक राज्य स्थापना गरेका थिए ।)
१६) जनमत संग्रह हट्ने निर्णय गरेको पछिल्लो राष्ट्र कुन हो ?
बेलायत (सन् २०१६ जुन २३ मा अन्तिम जनमतसंग्रह ।)
१७) मानविय पर्यावरण सम्बन्धि स्टकहोम सम्मेलन कहिले भएको थियो ?
सन् १९७२ जुन ५–१५ सम्म

१८) विश्व शान्ती सुचकांक (ग्लोबल पिस इन्डेक्स २०१९) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
७६ औँ । (२०१८ मा नेपाल ८४ औँ स्थानमा थियो ।)

१९) महमा सबैभन्दा बढी पाइने तत्व कुन हो ?
फ्रुक्टोज (Fructose)

२०) संयुक्त राष्ट्रसंघले कहिलेबाट औपचारिक रुपमा आफ्नो झण्डाको प्रयोग गरेको थियो ?
१९४७ अक्टोबर २०

Comments