•   २१ असार २०७९, मंगलवार
  •   8:50:00 PM

तिन फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट, कुनको कति ?

- जेष्ठ २५, २०७८ मा प्रकाशित


खबर संजाल, २५ जेठ, काठमाण्डौ ।
कारोबारको तेस्रो दिन (मंगलबार) नेप्सेमा तीन फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

आज गोर्खाज फाइनान्स, समृद्धि फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

फाइनान्सको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

गोर्खाज फाइनान्सको शेयरमुल्य प्रतिकित्ता रू. १२७६, समृद्धि फाइनान्सको रु. ४४० र श्री इन्भेष्टमेन्ट फाइनान्सको रु.४७३ पुगेको छ । आजको अर्थ बाट

Comments