•   २१ असार २०७९, मंगलवार
  •   10:24:35 PM

आकाशियो सुनको भाउ, हेर्नुहोस कति पुग्यो

- जेष्ठ १८, २०७८ मा प्रकाशित


खबर संजाल, १८ जेठ, काठमाण्डौ ।

सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार गर्न सकिनेछ ।

Comments