
विवाह गर्नै चाहँदैनन् चिनियाँ युवती
- जेष्ठ १६, २०७८ मा प्रकाशित

एजेन्सी।जनसंख्या वृद्धि नहुँदा बलिया पाखुरी अभाव र ज्येष्ठ नागरिक अधिक हुने समस्या भोगिरहेको चीनमा युवतीहरु विवाहमा अनिच्छुक देखिँदै आएका छन्। विवाह गरे पनि कतिपयले बच्चा जन्माउनै चाहँदैनन्। बच्चा जन्माउनु, हुर्काउनुजस्ता जिम्मेवारीबिनै उनीहरु आफ्नो जीवन बाँच्न चाहन्छन्। चीन सरकारले ‘वान चाइल्ड पोलिसी’ २०१६ मा अन्त्य गर्दा जनसंख्या वृद्धि हुने अनुमान गरेको थियो। कुनै समय चीन अधिक जनसंख्याका कारण पीडित थियो।

सम्बन्धित खवर
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- सर्वोच्चको आदेश : नागरिकता अध्यादेश कार्यान्वयन नगर्नु (पूर्णपाठ सहित )
- ओली पार्टी मिलाउन खोज्ने, नेपाल दाहाललाई नछोड्ने
- प्रेम आले सहित तीनजना मन्त्री फिर्ता, को को बन्दैछन् नयाँ मन्त्री?
- भारतमा लकडाउनमा काम नपाउँदा अभिनेत्री बने यौनकर्मी, प्रहरीद्वारा पक्राउ
- भाइरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपाय
- भाइरल शिक्षिका र शैक्षिक सुधारको बाटो
- निजी स्कूल र हस्पिटलमा लगानी गरेका श्रेष्ठलाई देउवा सरकारले बनायो स्वास्थ्य राज्यमन्त्री
- दिल्लीका सुरक्षाकर्मी धमाधम काठमाण्डौमा
- गाउँपालिका अध्यक्षको धम्की : अधिवेशनमा नसघाए जे पनि गर्न सक्छु
- आमा बनिन् रक्षा, सार्वजनिक गरिन् छोरी(तस्बिरहरू)
- उपप्रमुखसँग महिला कार्यक्रमले दियो एकल महिलालाई घर
Comments